

रोल्पामा १०१ वर्षीया पुणी घर्तीनीले गरिन् मतदान




रोल्पा । रोल्पाको थवाङमा १०१ वर्षीया पुणी घर्तीनीले मतदान गरेकी छन् । उनले थवाङ गाउँपालिका वडा नंं १ को मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।
पुणी माओवादी सशस्त्र युद्धमा मारिएका तेजमान घर्तीमगरकी आमा हुन् । हिँडडुल गर्न नसक्ने पुणीलाई विप्लव नेतृत्वको नेकपाका पूर्व केन्द्रीय सदस्य सम्झना घर्तीमगरले बोकेर मतदान केन्द्रसम्म लगेकी थिइन् ।
निर्वाचनको बेला सधैं चर्चामा आउने थवाङमा यस पटक शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ ।
थवाङमा नेकपा माओवादी केन्द्र विरुद्ध कांग्रेस–एमाले र स्वतन्त्रको गठबन्धन छ । स्वतन्त्रलाई विप्लव नेतृत्वको नेकपाले समर्थन गरेको छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया