

प्रचण्ड र माधव नेपाल बालुवाटारमा, तीन नेताको बैठक जारी

सत्तारुढ तीन दलका शीर्ष नेताबीच छलफल भएको छ। शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बालुवाटार पुगेका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले तीन नेताबीच छलफल भइरहेको जानकारी दिए।
बैठकमा स्थानीय तह निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ। एमसीसी पास गर्न अमेरिकी सहायक विदेशमन्त्रीले टेलिफोन गरेर दबाब दिए पछि नेताहरु छलफलमा जुटेका हुन्। एमसीसीका विषयमा गठबन्धनमा दरार उत्पन्न भएको चर्चा चलिरहँदा देउवाले प्रचण्ड र नेपालसँग छलफल गरेका हुन्।


खबर सबै
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट







प्रतिक्रिया