

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३४ जनामा काेराेना संक्रमण पुष्टि



गोकर्ण पाण्डे/गुल्मी
गुल्मीमा थप ३४ जनामा कोरोना भाइस संक्रमण पुष्टि भएको छ। एन्टिजेन परिक्षाण गर्दा ३३जना पिसिआर परिक्षण गर्दा १ जना मा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ।
रेसुंगा नगरपालीकामा ६ जना,कालीगण्डकी गाउँपालिकामा ११ जना, चन्द्रकोट गाउँपालिकामा १ जना, इस्मा गाउँपालिकामा १जना,सत्यवती गाउँपालिकामा ४ जनामा,रुरु गाउँपालिकामा ३ जना,छत्रकोट गाउँपालिकामा ८ जना र धुर्कोट गाउँपालिकामा १ जना,रुरु गाउँपालिकामा ३ जना,छत्रकोट गाउँपालिकामा ८ जना र धुर्कोट गाउँपालिकामा १ जना गरि ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
योसँगै जिल्लामा संक्रिय संक्रमितको संख्या ६० जना पुगेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया