

भारतमा डेङ्गीका बिरामी बढ्दै, नियन्त्रण गर्न अभियान सुरु





काठमाण्डाै
भारतका विभिन्न राज्यमा केही दिन यता डेङ्गीका बिरामी बढ्न थालेका छन् ।
राजधानी नयाँ दिल्लीसहित उत्तर प्रदेश, मध्यप्रदेश लगायतका कयौँ ठाउँहरुमा डेङ्गीका बिरामी बढ्न थालेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मध्यप्रदेशको अकेले ग्वालियर जिल्लामा मात्रै केही दिनमै डेङ्गीका कारण ५ सय जनाभन्दा धेरै सङ्क्रमित भएका छन् ।
राजधानी दिल्लीमा यो महिना सुरु भएपछि मात्रै ४ सय ८० जनाभन्दा धेरै सङ्क्रमित भइसकेका छन् । मध्यप्रदेश सरकारले डेङ्गी नियन्त्रण अभियान सुरु गरेको छ ।
मध्य प्रदेशका सबै जिल्लामा डेङ्गी लाग्ने कारण, बच्ने उपाय लगायतको बारेमा जनचेतनाका कार्यक्रमहरु सञ्चालन गरिएका छन् । यस्तै ग्वालियर जिल्लामा घरघरमा गएर डेङ्गीका बिरामीको सर्भे भइरहेको छ ।


खबर सबै
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा











प्रतिक्रिया