

गुल्मीमा चितुवाकाे छाला सहित २ जना पक्राउ


गोकर्ण पाण्डे
गुल्मीमा चितुवाकाे छाला सहित २ जना पक्राउ परेका छन्।जिल्लाकाे छत्रकाेट गाउँपालिका वडा नम्बर ३ मा रहेकाे घिमिरे हाेटल एण्ड लज बाट २ जना लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।
चितुवाको छालकाे काेराेबार भै रहेकाे भन्ने गाेप्य सुचनाकाे आधारमा लुम्बिनी प्रदेश ब्युरो तथा जिल्ला प्रहरी कार्यालय गुल्मीकाे सयुक्त टाेलिले चेकजाँच गर्ने क्रममा उनीहरू लाई पक्राउ गरिएको हाे।
पक्राउ परेका २ जना लाई आबश्यक कारबाहीका लागि सब डिभिजन वन कार्यालय रिडि मा बुझाउने तयारि भाइ रहेकाे छ।


खबर सबै
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व
-
हालान्ड र भोजिन्हालाई समेट्दै फिफा विश्वकपको ‘टिम अफ दी टुर्नामेन्ट’ सार्वजनिक
-
साइबर ब्यूरोद्वारा अभियन्ता वेदिका केसी पक्राउ
-
भारतपछि चीन भ्रमणको गृहकार्यमा रवि लामिछाने
-
अर्घाखाँची : ऐतिहासिक पौवा ओझेलमा






प्रतिक्रिया