

बुद्धभुमिका थारु समुदायले मनाए गुरिया पर्व



कपिलवस्तु
कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका वडा नं १ बसन्तपुरका थारु समुदायले गुडिया पिटाई कार्यक्रम गरेका छ्न । यस पर्वले थारु समुदायका चाडपर्वहरुको सुरुवात गर्ने र परिवारमा दुःख कष्ट नआवश भनी गुडिया बनाई पिट्ने चलन रहेको स्थानीय झिल्कन थारुले बताए ।
गुरिया पर्व थारु जातिको वर्षभरिको ठूलो पर्व र वर्षभरी दुख गरेको त्यो दुख विसाउने र मीठो चोखो खाने पर्व रहेको प्रमुख अतिथि बुद्धभुमी नगरपालिका वडा १ कि वडा अध्यक्ष कमला चौधरीले बताइन् । अब आउने पुस्ताने यस कला सँस्कृतिको बारेमा पनि जान्न पर्ने र आफ्ना कला संस्कृतिलाई जगेर्ना गर्नुपर्ने चौधरीले बताइन् ।
वडा सदस्य कमला चौधरीलो प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा मिना थारुको अध्यक्षता टोलबिकास समिती देविराम घिमिरे, बसन्तपुर सामुदायिक वनका अध्यक्ष पन्चम संह बोगटी, मोतिबहादुर थापा लगायतको आतिथ्यता रहेको उक्त कार्यक्रम बासुदेव खनालले सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया