

गुल्मीमा निषेधाज्ञा जेठ ४ गते सम्म लम्ब्याइयाे,थप कडाइ गरिने



गोकर्ण पाण्डे,गुल्मी
जिल्ला कोभिड संकट व्यवस्थापन समितिले गुल्मीमा जारी निषेधाज्ञालाई आगामि जेठ ४ गते रातीसम्म लम्बाउने निर्णय भएको छ।
समितिको बैठकले जिल्लामा कोभिडको संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेको भन्दै त्यसलाई निरन्तरता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रदबी शर्माले जानकारी दिनुभयो ।
निषेधाज्ञा जारी गरिएको समय अबधिमा अति आवश्यक बाहेक अन्य सेवाहरु सबै बन्द रहने छन् । जिल्लामा रहेका बैंकहरु दिउँसो केही घण्टा खुल्नेछन्।भने बित्तिय संस्थाहरु बिमा कम्पनी पुर्ण रुपमा बन्द रहने छन् ।
निषेधाज्ञा अवधिभर अत्यावश्यक उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ,बिहान ७ बजे देखि ९ बजे सम्म मात्र खुल्न पाउने छन्।
यस अघि जारि गरिएको निषेधाज्ञा भाेलि शनिबार राति १२ बजे सकिदै छ।हाल गुल्मीमा काेराेना संक्रमितकाे संख्या ५१४ पुगेको छ।भने दोस्रो काेराेना लहर का कारण १५ जना ले ज्यान गुमाएका छन्।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया