

लायन्स क्लब अफ कपिलवस्तु बेस्ट सर्भिस अवार्ड बाट सम्मानित





कपिलवस्तु
बर्ष २०२०–२१ जिल्ला ३२५ बि ३२ का गभर्नर सम्भु नकर्मी द्वारा बेस्ट सर्भिस अवार्ड बाट लायन्स क्लब अफ कपिलवस्तु सम्मानित भएको छ ।
हिजो भैरहवा मा भएको क्याबिनेट बैठकमा लायन्स क्लब अफ कपिलवस्तुलाई सम्मान गरिएको हो ।
क्लबले बिगतका समय मा बिभिन्न्न सामाजिक क्रियाकलाप मा सक्रियता पुर्वक सहभागी जनाएको र सामाजिक कामहरुमा क्लब सधै अघि रहेर काम गरेकाले उक्त पुरस्कार प्राप्त गर्न सफले भएको क्लबका अध्यक्ष सुरेन्द्र घिमिरेले बताउनु भएको छ ।
सोहि कार्यक्रममा लायन्स कल्ब अफ कपिलवस्तुले आफ्नो डाइरेक्टरी समेत बिमोचन गरेको थियो ।
बेस्ट सर्भिस अवार्ड प्राप्त गर्न सम्पुर्ण टिमको भुमिका प्रभावकारी रहेको भन्दै अध्यक्ष घिमिरेले क्लबका सम्पुर्ण सदस्य हरुलाइ धन्यवाद समेत ब्यक्त गर्नु भयो ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया