

पत्रकार चापागाई विपद पत्रकारीता पुरस्कारबाट सम्मानित




कपिलवस्तु
कपिलवस्तुबाट विभिन्न संचारमाध्यममा पत्रकारीता गर्ने पत्रकार खग प्रसाद चापागाई विपद पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।
नेपाल पत्रकार महासंघको सहकार्य तथा एनआरएनए अष्ट्रेलियाको सहयोगमा उहाँलाई पुरस्कृत गरिएको हो । कोरोना भाईरस अर्थात कोभिड १९ संक्रमणको उच्च जोखिमका बेला चेतनामुलक समाचार सामाग्री प्रवाह गरेको भन्दै पत्रकार चापागाईलाई सो पुरस्कार प्रदान गरिएको हो ।
नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनका अवसरमा बिपद पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । पुरस्कार पाए सँगै पत्रकार चापाईले महासंघको केन्द्रिय कार्य समिती प्रति आधार प्रकट गर्नुभएको छ ।


खबर सबै
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’






प्रतिक्रिया