सत्ता लम्बाउनेको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन : अध्यक्ष राजेन्द्र महतो

कपिलबस्तु , गुलाम अली

सत्ता लम्बाउनेको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेको जनता समाजबार्दी पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताएको छन् ।

प्रेस नेपालले कपिलवस्तुको तौलिहवामा आयोजित पत्रकार सम्मेलनमा महतो यस्तो बताएको हुन्।
केपी ओलीको निर्वाचन हुने हो कि होइन , निर्वाचन भनेको सर्वतन्त्र निष्र्पक्ष निर्वाचन हुनु पर्छ भन्ने जसपाका नेता महतोले बताए । दादागिरी देखएको, निरकुशता देखाएको छ केपी ओलीले त्यो निर्वाचन लोकतन्त्रको रक्षा नगर्ने नेता महतोले बताए । निर्वाचन गराउनेको लागि संविधान बिघटन गरेको होइन सत्ता लम्बाउनेको लागि संसद बिघटन गरेको बताए ।

निर्वाचन कहिले हुन्छ कसैलाई थाहा छैन जसपा निर्वाचनको लागि २४ घण्टा तैयार रहेको महतोले बताए । निष्र्पक्ष र स्वतन्त्र निर्वाचन हुनु लोकतन्त्रको रक्षा हुनेका लागि प्रतिगमनको रक्षा हुने प¥यो त्यसका लागि आफुहरु तयार रहेको महतोले बताए ।
पुनस्थापन वा निर्वाचन बर्तमान अवस्थामा संबिधानलाई ट्रयाकमा ल्याउन एउटा उपाय हुन सक्छ । बर्तमान अवस्थामा प्रतिगमनलाई प्रयास्त गर्नको लागि पुनस्थापनको कुरा जनता समाजबार्दी पार्टी गरेको महतोले बताएको छन् । तर डर के छ भने पुनस्थापन भएपछि प्रधानमन्त्रीको कुर्शी हेरफेर जनताको अधिकार पहिचानको कुरा कसले बोलेको महतोले बताएका छन् । प्रचण्डबाट यस्तो कुरा निस्केको छ्रैन ।
प्रधानमन्त्रीको ३ बर्ष लुटतन्त्रमात्र कान्डै कान्ड अरु केही उपलिब्ध होइन महताले बताए । जनता समाजबार्दीमा दुई मत नभएको उनले दाबी गरे । पत्रकार सम्म्मेलनमा जसपा पार्टीका जिल्ला अध्यक्ष शैरेलन्द्र कुमार यादव , जिल्ला सहसचिवा इरफान खाँन पे्रस नेपालका अध्यक्ष दिलीप कुमार यादव तथा बिभिन्न नेताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

खबर सबै