
लुम्बिनी प्रदेशभित्र फाल्गुन ३ मा सार्वजनिक विदा

कपिलवस्तु
लुम्बिनी प्रदेशका सबै जिल्लामा फाल्गुन ३ गते सार्वजनिक बिदा हुने भएको छ । प्रदेश दिवसको स्थापनाको अवसरमा लुम्बिनी प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । लुम्बिनी प्रदेश स्थापना दिवस भव्यताका साथ मनाउन प्रदेशले सार्वजनिक विदा दिएको हो । लुम्बिनी प्रदेश स्थापना दिवस प्रदेश राजधानी दाङको लमहीमा मनाउने भएको ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया