
कपिलवस्तु उद्योग वाणिज्य संघको चुनाव : घिमिरेको अग्रता कायम

कपिलवस्तु
कपिलवस्तु उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि हिजो चुनाव सम्पन्न भएको थियो भने अझै पनि पुर्ण रुपमा नतिजा आएको छैन् । हाल सम्म प्रगतीशिल प्यानलका टोपनारायण बेल्वासेको भन्दा लोकतान्त्रिक प्यानलका डोलक राम घिमिरेको मतान्तर ८०ले बढी देखिएको छ । घिमिरेले ४४४ र वेल्वासेले ३६४ मत ल्याउनु भएको छ । बैरीयाको गणना हुदा घिमिरेको अग्रता वढेको वताइएको छ ।
अहिले गजेहडाको मतगणना जारी छ । अव वोडगाउ र ४ नम्वरको मत सहित गजेहडाको मतको नतिजा थपिने छ । अध्यक्ष सहितका पदाधिकारीमा लोकतान्त्रिक प्यानलको अग्रता देखिएको छ । कडा प्रतिस्पर्धामा झिनो अन्तरले नतिजा आउने निर्वाचन समितिका सदस्य गुणानिधी भुसालले जानकारी दिनु भयो । करिव ९ सय मत गणना भई सकेको छ भने अव ६सय ५० मतको नतिजा आउन वाँकी छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया