

बाणगंगा कार्यपालिकाको बैठकद्धरा मायादेवि रगंशालाको डिपिआर स्वीकृत



कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ८ मा रगंशाला बन्ने भएको छ । बाणगंगा नगरपालिकाको आज बसेको कार्यपालिकाको बैठकले वडा नः ८ मा मायादेवि रगंशालाको डिपिआर स्वीकृत गरेको छ । बैठकपछि वडा नः ८ मा बन्ने मायादेवि रगंशालाको डिपिआर स्वीकृत हुदा निकै खुशी लागेको बताउदै अव रगंशाला निमार्णका लागी बजेट ब्यवस्थापनमा लाग्ने वडा अध्यक्ष गुणनिधि भुसालले बताए ।
त्यस्तै ६० बर्ष भन्दा माथिका महिला स्वास्थ्य स्वयम् सेविकालाई बिदाई गर्ने भएको छ । बाणगंगा नगरपालिका भित्रका २१ जनालाई महिला स्वास्थ्य स्वयम् सेबिकालाई १ लाख १ हजार दिएर बिदाई गर्ने आज बसेको कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया