

ट्रम्पको ट्वीटर खाता स्थायीरुपमा निलम्बन

एजेन्सी, पुस २५
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर एकाउन्टमाथि स्थायी प्रतिबन्ध लगाइएको छ । ट्विटरले उनकाे एकाउन्टले सामाजिक सद्भाव खलबल्याएकाे भन्दै स्थायी प्रतिबन्ध लगाएकाे जनाएकाे हाे ।
उनकाे एकाउन्टमाथि प्रतिबन्ध लगाएकाे जानकारी दिँदै ट्विटरले लेखेको छ, ‘उनले हालै गरेका ट्वीटलाई हामीले सूक्ष्म तरिकाले समीक्षा गर्दै र हालैको वाशिंटन घटनालाई मध्यनजर गर्दै हिंसा भड्काएकोकाका कारण राष्ट्रपति ट्रम्पको एकाउन्ट स्थायी रुपमा प्रतिबन्ध गरिदिएका छौं ।’ साथै उक्त एकाउन्टबाट अझै पनि जाेखिम कायमै रहेकाे बताइएकाे छ ।
हालै भएकाे अमेरिकी संसदमाथिकाे हमलाले एक राष्ट्रपतिलाई ऐतिहासिक रूपमा फटाहा साबित गरेकाे उल्लेख गर्दै वाशिंटन पाेस्टले लेखेकाे छ, ‘जसले सामाजिक सञ्जालकाे प्रयोगबाट उनको राजनीतिक प्रतिष्ठा बढ्नुको साटाे घटाइदिएकाे छ । ट्विटर ट्रम्पको प्राथमिक सञ्चार भएकाे छ, जसले उनका नीतिहरू, झूटा कुरा फैलाउने, क्रूर आलोचकहरू बढाएकाे छ ।’
यसअघि जनवरी ६ मा पनि ट्रम्पकाे उक्साहटमा अमेरिकी संसदमा हिंसा भएपछि ट्विटरले उनकाे एकान्ट अस्थायी रूपमा प्रतिबन्ध लगाएकाे थियाे । तर अब स्थायी रूपमै प्रतिबन्धित भएकाे छ ।



खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया