

यशाेधरामा पाेषिलाे खाना प्रदर्शनी



धनी राम काेरी,कपिलवस्तु

कपिलवस्तु जिल्ला काे यशाेधरा गाउपालिका वडा न ३ बसन्तपुर मा गर्भवती , सुत्केरी महिला र बालबालिका लक्षित गरेर पाेषिलाे खाना प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।
जिविकाेपर्जान तथा वातावरण सुधार द्वारा समुदाय काे उत्थान शीतल सवलीकरण (SECURE) परियाेजना जीवन सुधार कार्यक्रम अन्तर्गत गर्भवती , सुत्केरी महिला र बालबालिका लक्षित गरेर पाेषिलाे खाना प्रदर्शनी कार्यक्रम मा गर्भवती महिला , सुत्केरी महिला र बालबालिकाहरु मा उपस्थिति मा प्रदर्शनी सम्पन्न गरिएको छ ।
बसन्तपुर स्वास्थ्य चाैकी का इन्चार्ज कैलाश नाथ मिश्रा ले गर्भवती महिला , सुत्केरी महिला र बालबालिकाहरुलाई विशेष खाल काे ध्यान दिनु पर्छ लगायत सरसफाइमा पनि ध्यान दिनु अनि गर्भवती महिलालाई समय समयमा चेक गराउन काे लागि अनुरोध गर्नु भयो ।
दलित सामाजिक विकास केन्द्र अयाेजना र युनाइटेड मिसन टु नेपाल , Australian Aid काे सहयोग मा गर्भवती , सुत्केरी महिला र बालबालिका लक्षित पाेषिलाे खाना प्रदर्शनी कार्यक्रम यशाेधरा गाउपालिका वडा न ं ३ बसन्तपुर मा सम्पन्न भएको सामाजिक परिचालन प्रिति गुप्ताले जानकारी दिनु भयो ।
साे कार्यक्रममा दलित सामाजिक विकास केन्द्र का कार्यसमिति का सहसचिव गीता हरिजन , महिला स्वयम सेविकाहरु , बसन्तपुर स्वास्थ्य चाैकी का इन्चार्ज कैलाश नाथ मिश्रा , गर्भवती, सुत्केरी महिला र बालबालिका तथा समुहका सदस्या हरु लगायत अन्य व्यक्ति हरु पनि उपस्थिति रहेको थियोे ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया