
वाणगंगा ५ मा लघु उद्यम बिकासका लागि वडा स्तरीय अभिमुखिकरण


पुष १९ कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ५ मा लघु उद्यम बिकासका लागि वडा स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
बाणगंगा नगरपालिकाको आयोजना तथा ५ नं वडा कार्यालयको सहजीकरणमा लघु उद्यम बिकासका लागि वडा स्तरीय अभिमुखिकरण तथा सहभागितात्मक ग्रामीण लेखाजोखा कार्यक्रम आईतबार सम्पन्न भएको हो । सहभागी सम्पुर्ण उद्यमि तथा वडाबासिहरुलाई आय(आर्जनका क्रियाकलापमा सहभागी भइ वडाको साथसाथै नगरकै आर्थिक संमृदिमा योगदान पुर्याउने उर्जा मिल्ने अपेक्षा गरिएको वडा अध्यक्ष भिष्मराज भुषालले बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष भिष्मराज भुषालको अध्यक्षता सँगै नगर उप प्रमुख चक्रपाणी अर्यालको प्रमूख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा फोकल पर्सन केशव भट्टराईको विशिष्ठ आतिथ्यता रहोके थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया