
दुई नवागंतुक प्रमुख र स्थानीय बिच परिचयात्मक कार्यक्रम सम्पन्न


शुसिल गैरे, पुस १८
नवागंतुक ईलाका प्रहरी कार्यलय सुन्दरी डाडाका प्रमुख , नेपाल विद्युत प्राधिकरण कृष्णनगरका प्रमुख,र शिवराज ९ का स्थानीय बुद्धिजीवी समाजसेवी तथा जनप्रतिनिधि बीच शनिबार परिचयात्मक तथा अंग्रेज़ी बर्ष २०२१ को शुभकामना आदान प्रदान कार्यक्रम भएको छ ।
शिवशक्ती सामुदायिक बन उपभोक्ता समुहको आयोजना शिवराज ९ को समन्वयमा शिवराज ९रमुवादहमा अवस्थित शिवशाक्ती सामुदायिक बन उपभोक्ता समुहको भवनमा उक्त कार्यक्रम भएको हो। कार्यक्रममा सबै जनाले शिवराज ९ को शान्ति सुरक्षा ,लगायत चौतर्फी बिकासका लागि सबै जनाले हातेमालो गर्नु पर्ने बताएका थिए ।
शिवशक्ती सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष प्रेम रोकाको अध्यक्षतामा भएको कार्यक्रममा नवागंतुक ईलाका प्रहरी कार्यालय सुन्दरी डाडाका प्रमुख माधव ज्ञवाली नेपाल विद्युत प्राधिकरणका प्रमुख कमर आलम खा लेखा अधिकृत भरतराज घिमिरे शिवराज ९ का अध्यक्ष चुर बहादुर खडका जिल्ला समन्वय समिति सदस्य सठीय थारु उज्यालो नेपालीका अध्यक्ष मिना परियार सदस्य राम गोपाल थारु बम बहादुर घर्ती समाजसेवी जय नारायण पुन शिवशक्ती आधारभुत बिधालयका सह प्रधानध्यापक रामसिङ मगर लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया