
रत्नपार्कमा औषधी बेच्नेको जस्तै हालत प्रचण्ड–नेपालको हुन्छः ओली

काठमाडौं , पुस १८
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका प्रचण्ड–माधव नेपाल पक्षको हालत रत्नपार्कमा औषधी बेच्नेको जस्तै हुने बताएका छन् । शनिबार काठमाडौं जिल्ला कार्यसमितिको आफूपक्षीय भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड–नेपाल पक्षसँग गन्तव्यमा पुग्ने कुनै एजेण्डा नभएको पनि दावी गरे ।
गन्तव्यमा पुग्न राजनीतिक एजेन्डा हुनुपर्छ । उहाँहरुको एजेन्डा देश होइन, जनता होइन, संविधानको रक्षा होइन’, उनले भने, ‘रत्नपार्कमा औषधी बेच्नेले पनि केही मानिस जम्मा गरेको हुन्छ, अब उहाँहरुको अबको हालत त्यस्तै हो ।’
उनले सरकारलाई काम गर्न नदिएकोले संसद् विघटन पनि दावी गरे ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया