

प्रधानमन्त्रीले जनमतको दुरुपयोग गरे : युवा नेता खत्री (भिडियो सहित)




पुष १३ कपिलवस्तु
सिद्धार्थ क्याम्पस कपिलवस्तुका स्ववियु सभापति तथा नेकपा कपिलवस्तुका युवा नेता शुसिल खत्रीले नेपाली जनताले आशा र विस्वासका साथ दिएको मतको दुरुपयोग प्रधानमन्त्रीले गरेको उनले बताएका छन् ।
आईतबार नेकाप निकट प्रचण्ड माधव पक्षले गोरुसिँगेमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै खत्रीले प्रधानमन्त्रीले राजा ल्याने खेलमा लागेको पनि आरोप लगाएका छन् ।
उनले भने, श्री ५ बडामहाराज केपी ओली ज्यू, श्री ३ बडामहारानी विद्या भण्डारी ज्यू अब तपाईहरुलाई जयजयकार गर्नेहरु बाँचे अरुसबै मरे यस्तो पनि हुन्छ ? हिजो राजा र पञ्चेहरुलाई लखेटेको स्मरण गर्दै उनले अब विद्या भण्डारी र ओलीलाई पनि लखेट्न पछि नहट्ने बताएका छन् ।
आक्रोशित रुपमा आफ्नो भनाई राखेका खत्रीले ओलीले पार्टीको गुटलाई मात्रै संरक्षण गर्न लागि परेको आरोप पनि लगाएका छन् । उनले सूर्य चिन्ह र पार्टीको नाम आफुहरुको रहेको दावी पनि गरेका छन् ।
थप भिडियोमा हेर्नूहोस ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया