
रास्वपाले नियुक्त गर्यो दुई विभागमा प्रमुख, एक उपप्रमुख

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई विभागमा प्रमुख चयन गरेको छ।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको रिक्त रहेको केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुखमा काठमाडौंका श्यामबाबु गौतमलाई नियुक्त गरेको हो।
त्यस्तै केन्द्रीय सार्वजनिक लेखा समीक्षा विभागको प्रमुखमा नवलपुरका गोकुल सापकोटालाई चयन गरेको छ।
यस्तै श्रम तथा उपभोक्ता हित विभागको उपप्रमुखमा ललित श्रेष्ठ नियुक्त गरेको प्रवक्ता मनिष झाले बताए। गौतम पुनर्जागरण पाटीमार्फत् रास्वपामा जोडिएका हुन्।
उनी नेकपा (एमाले) हुँदै माओवादी केन्द्र त्यसपछि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा थिए। पछि नयाँ शक्ति पनि छाडेर अलग्गै पार्टी खोलेका थिए।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया