

भरूवा बन्दुकसहित एकजना पक्राउ


दाङ । प्रहरीले भरूवा बन्दुक सहित एकजनालाई पक्राउ गरेको छ । बंगलाचुली ३ लेखटापाका ४४ वर्षिय लुमबहादुर रावतलाई अबैध भरूवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दाङ प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार रावतले अबैध भरूवा बन्दुक घरमै राखेको भन्ने सूचनाका आधारमा छापा मार्दा बन्दुक भेटिएपछि रावतलाई समेत पक्राउ गरिएको हो ।
उनलाई हातहतियार खरखजाना ऐन अन्तर्गत मुद्दा चलाइएको डिएसपी शाहले जानकारी दिएका छन् ।


खबर सबै
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग






प्रतिक्रिया