

गुल्मीमा ट्याक्टर दुर्घटना सहचालकको मृत्यु


गुल्मी : गुल्मीमा ट्याक्टर दुर्घटना सह-चालकको मृत्यु भएको छ ।
जिल्ला गुल्मी कालिगण्डकी गाउँपालिका वडानम्बर-२ बिसौनास्थित भित्री कच्ची सडक खण्डमा लु३त ५११२ नम्बरको दुर्घटना सहचालक ५५ को देबबहादुर बिकको मृत्यु जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले बताए ।
दुर्घटनामा घाइते बिकको उपचारको लागी गल्याङ नगर अस्पताल स्याङ्जामा उपचार गर्ने क्रममा डाक्टर मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । ट्याक्टर आफैं अनियन्त्रित भई बाटोबाट अन्दाजी ६० मिटर तल खस्न गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालकको नाम थर वतन नखुलेको फरार रहेको उपरीक्षक भुजेलले बताए ।


खबर सबै
-
पाल्पामा टिप्पर दुर्घटनामा चालकको मृत्यु
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
दाङ : जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि






प्रतिक्रिया