

बुटवलको सिटी क्याम्पसमा आगलागी


बुटवल | बुटवलको नयाँ गाउँस्थित सिटी क्याम्पस (लुम्बिनी बौद्ध विश्वविद्यालयमा )आगलागी भएको छ । विद्युत् सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
आगलागीबाट विश्वविद्यालयको कम्प्युटर ल्याब कोठामा क्षति भएको प्रहरी नायव निरीक्षक विजयराज पण्डितले जानकारी दिए । कलेज प्रशासनका अनुसार ३० थान कम्प्युटर रहेको बताइएको छ । उनले भने, ‘त्यस ल्याबमा सबै जलेको देखिएको छ ।’
आगलागीबाट अन्य कोठाहरूमा भने क्षति नभएको र अवस्था सामान्य रहेको उनले जनाए ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया