
राष्ट्रियसभा उम्मेदवार बिरूद्ध उजुरी दिने समय आज

काठमाडौं : राष्ट्रियसभा उम्मेदवारी बिरूद्ध आज उजुरी दिन समय छुट्याइएको छ । माघ ११ गते हुने निर्वाचनका लागि हिजो उम्मेदवारी दर्ता गराएका ५२ जना उम्मेदवारविरूद्ध आज उजुरी दिने समय छुट्याइएको निर्वाचन आयोगले जनाएको छ ।
फागुन २० गते समयसीमा सकिन लागेका २० सदस्य मध्ये १९ जना निर्वाचित भएर जानेछन भने १ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने छन् । जसका लागि हिजो सातै प्रदेशमा उम्मेदवारी दर्ता भएको हो । भोली भने यसरी परेका उजुरी विरुद्ध छानबिन गरिनेछ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया