

तिनाउले बगाएर एक पुरुष बेपत्ता


बुटवल । तिनाउ नदी तर्ने क्रममा बुटवलमा एकजना बेपत्ता भएका छन् ।
बुटवल ११ सिरानगाउँ मजुवा ३ नं। टोल निवासी डिल्लीराज अर्याल तिनाउ नदी तर्ने क्रममा बगेका हुन् ।
उनले लुम्बिनी प्रादेशिक अस्पताल अगाडि फुटपाथमा व्यवसाय गर्दै आएका थिए । बेपत्ता अर्यालको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक प्रकाश खत्रीले जानकारी दिए ।


खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया