हुलाकी राजमार्गको गफ चुट्ने काँग्रेस, कालोपत्रे गर्ने एमाले : नेता अधिकारी

कपिलवस्तु
एमाले केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला ईन्चार्ज बलराम अधिकारीले कपिलवस्तुको विकासको लागि एमालेलाई जिताउनु पर्ने बताउनु भयो । कपिलवस्तुमा एमाले नेतृत्वको सरकारको वेला विकासको चर्चा गर्दै स्थानीय निर्वाचनमा एमालेले जित्ने दाबी गर्नु भयो ।
एमाले पार्टि प्रवेश कार्यक्रममा बोल्दै उहाँले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा कपिलवस्तुमा धेरै विकास गरेको बताउनु भएको थियो । हिजो सम्म हुलाकी सडक बनाउँने भन्दै भोट हिड्नेले काम गरेनन् ओली प्रधानमन्त्री भए पछि बल्ल कालोपत्रे भएको बताउनु भयो ।
कपिलवस्तुका तिलौराकोट बृहत योजना, डुमरा मराराजगन्ज सडक, तौलिहवा अस्पतालको स्तरउन्नती जस्ता ठुला योजना र सयौँ मध्यम योजना एमाले सरकारमा रहदाँ भएको बताउनु भयो ।

खबर सबै
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह

कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान

प्रतिक्रिया