एमसीसी पास गर्ने रणनीति बनाउन कांग्रेस नेता बालुवाटारमा जुट्दै

काठमाडौं
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदबाट एमसीसी सम्झौता अनुमोदन गराउने रणनीति बनाउन पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।
देउवाले पार्टीका उपसभापति, महामन्त्री, सचेतक र केही पूर्वपदाधिकारीहरूलाई छलफलका लागि बालुवाटार बोलाएका हुन् । बैठकमा एमसीसी पारित गर्न संसदमा निर्वाह गर्ने भूमिका, गठबन्धनमा साझा धारणा बनाउन गरिने प्रयास र अन्य विकल्पबारे छलफल हुने बताइएको छ ।
‘सभापतिले बोलाउनुभएको छ । मुख्यतः एमसीसी कसरी पारित गराउने भन्नेमै छलफल हुनेछ’, एक पदाधिकारीले भने ।

खबर सबै
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह

कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान

प्रतिक्रिया