राष्ट्रियसभा बैठक फेरी स्थगित

काठमाण्डौँ

राष्ट्रियसभा बैठक फेरी स्थगित भएको छ । भोलीका लागि डाकिएको बैठक आज सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ । यता, कोरोना जोखिमका कारण प्रतिनिधिसभा बैठक पनि स्थगित भएको छ ।

प्रतिक्रिया

खबर सबै