

इतिहासमा आज : अमेरिकामा पत्रकारलाई देशद्रोहको सजाय



एजेन्सी
आज १९ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम:
इन्दिरा गान्धी भारतको प्रधानमन्त्री
सन् १९६६ को १९ जनवरीमा भारतमा इन्दिरा गान्धी प्रधानमन्त्री बनेकी थिइन् । प्रधानमन्त्री लाल बहादुर शास्त्रीको अकस्मात् निधनपछि गान्धी इन्दिरा प्रधानमन्त्री बनेकी थिइन् । भारतकी प्रथम प्रधानमन्त्री गान्धीको सन् १९८४ को ३१ अक्टोबरमा हत्या भएको थियो ।
दोस्रो विश्वयुद्धमा अमेरिकाले देशद्रोहको सजाय सुनाएकी पत्रकार
सन् १९१७ मा अमेरिकाका तत्कालीन राष्ट्रपति जेराल्ड फोर्डले द्वितीय विश्वयुद्धको समयमा जापानबाट अमेरिकी सेनालाई सूचना दिन खटिएकी महिला इभा तोगुरी डी एक्विनोलाई क्षमा दिएका थिए । विश्वयुद्धपछि देशद्रोहको आरोपमा उनलाई अमेरिकाले ६ वर्ष जेल सजाय सुनाएको थियो । विश्वयुद्धमा क्रमशः सूचना थोरै दिन थालेपछि उनीमाथि अमेरिकाले शङ्का गरेको थियो
टर्कीका पत्रकारको हत्या
सन् २००७ को १९ जनवरीमा टर्कीका चर्चित पत्रकार हरान्त डिन्कको हत्या भएको थियो । सन् १९१५ मा अमेरिकाले गरेको नरसंहारलाई टर्कीले अस्वीकार गरेको भन्ने डिन्सको धारणप्रति असहमत जनाउने एक १७ वर्षीय युवाले उनको हत्या गरेका थिए ।
एजेन्सीको सहयोगमा


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया