

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३४ जनामा काेराेना संक्रमण पुष्टि



गोकर्ण पाण्डे/गुल्मी
गुल्मीमा थप ३४ जनामा कोरोना भाइस संक्रमण पुष्टि भएको छ। एन्टिजेन परिक्षाण गर्दा ३३जना पिसिआर परिक्षण गर्दा १ जना मा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ।
रेसुंगा नगरपालीकामा ६ जना,कालीगण्डकी गाउँपालिकामा ११ जना, चन्द्रकोट गाउँपालिकामा १ जना, इस्मा गाउँपालिकामा १जना,सत्यवती गाउँपालिकामा ४ जनामा,रुरु गाउँपालिकामा ३ जना,छत्रकोट गाउँपालिकामा ८ जना र धुर्कोट गाउँपालिकामा १ जना,रुरु गाउँपालिकामा ३ जना,छत्रकोट गाउँपालिकामा ८ जना र धुर्कोट गाउँपालिकामा १ जना गरि ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
योसँगै जिल्लामा संक्रिय संक्रमितको संख्या ६० जना पुगेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया