

रुपन्देही प्रहरीद्धारा ७ लाख बराबरका पटका बरामद


बसन्ता भुसाल, बुटवल ।
रुपन्देहरुमा प्रहरीले विभिन्न स्थानबाट करिब ७ लाख बराबरको पटका बरामद गरी नष्ट गरेको छ । प्रहरीले ६ लाख ८८ हजार ७ सय ६६ रुपैँया बराबरको पटका बरामद गरी नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही सहित अन्य १० स्थान प्रहरी चौकी मैनीहवा, मेउडिहवा, खैरेनी, गुलरिया, कालिदह, मर्यादपुर, तथा इलाका प्रहरी कार्यालय लुम्बिनी मंगलापुर, बेलहिया,मर्चवारबाट पटका बरामद गरी पत्रकार र स्थानीयको रहोबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सत्यनारायण थापाले जानकारी दिनुभयो ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया