

लुम्बिनी प्रदेशसभा बैठक एमालेद्धारा बहिस्कार


बुटवल । प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेश सभाको बैठक बहिस्कार गरेको छ। अहिले ४ बजेदेखि सुरु भएको नवौं अधिवेशको सातौं बैठक एमालेले बहिस्कार गरेको हो।
बैठकमा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयक पेश गरिरहेका छन्। यसअघि दिउँसो १ बजे बसेको बैठकमा एमालेले नाराबाजी गरेको थियो। पार्टीले कारबाही गरेका सांसदद्वय बिमला वली र अजय शाहीलाई सभामुखले पदमुक्त नगर्दासम्म सदन चल्न नदिने अडान एमालेले लिएको छ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया