

पटाखा कारखानामा विष्फोट हुँदा उत्तर प्रदेशमा चार जनाको मृत्यु



एजेन्सी ।
भारतको उत्तर प्रदेशको शामली जिल्लाको कैराना कस्बेमा रहेको पटाखा कारखानामा विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
प्रहरी र प्रशासनिक अधिकारी समयमै घटनास्थलमा पुगेका थिए । आगलागी नियन्त्रण गर्न निकै गाह्रो परेको थियो ।
कारखानामा अवैध तरिकाले पटाखा बनिरहेको एक अधिकारीले बताए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।
प्रत्यक्षदर्शीका अनुसार विष्फोट निकै शक्तिशाली थियो कि वरपरका पसलका ढोका र झ्याल हल्लिएका थिए ।
गत साल शामली जिल्लाको काधला कस्बेमा यसैगरी भएको विष्फोटमा धेरै जनाले ज्यान गुमाएका थिए ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया