

युराे कप : चेक रिपब्लिकले स्कटल्यान्डलाई हरायाे

काठमाण्डाै
युराे कप फुटबलमा आज भएकाे पहिलाे खेलमा चेक रिपब्लिकले स्कटल्यान्डलाई हराएकाे छ । स्कटल्यान्डकाे ह्याम्पडेन पार्कमा भएकाे निकै प्रतिस्पर्धात्मक खेलमा चेक रिपब्लिकले स्कटल्यान्डलाई दुई–शून्य गाेलले हराएकाे हाे ।
पहिलाे हाफमा एक गाेलकाे अग्रता लिएकाे चेक रिपब्लिकले दाेस्राे हाफमा अर्काे एक गाेल थपेकाे हाे । रिपब्लिकका लागि दुवै गाेल पट्रिकले गरे । उनले खेलकाे ४२ औँ र ५२ औँ मिनेटमा गाेल गरे ।
आजै राति पाैने दश बजे हुने खेलमा पाेल्यान्ड र स्लाेभाकिया खेल्दै छन् भने राति पाैने एक बजे स्पेन र स्विडेन खेल्दैछन् ।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया