

कपिलवस्तुका माओवादी केन्द्रका नेता दिपक पाण्डेको हत्यारालाई प्रचण्डद्वारा कारबाहीको माग


कपिलवस्तु
माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले कपिलवस्तुमा हत्या गरिएका माओवादी केन्द्रका जिल्ला सदस्य दीपक पाण्डेको हत्यारालाई कानूनी दायरामा ल्याई हदैसम्म कारबाहीको माग गरेका छ । आज एक विज्ञप्ति निकाल्दै प्रचण्डले दिपक पाण्डेको हत्यामा आरोपीलाई कारबाहीको गरेका छन्।
मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष प्रचण्डले प्रहरी हिरासतमा रहेका दोषीहरुलाई कानूनी कारबाही गर्न र फरार रहेको दोषीलाई चाडै नै प्रकाउ तथा अनुसन्धान गरी सार्वजनिक गर्न नेपाल सरकारसँग माग गरेका छन् ।
गत बुधबार कपिलवस्तु नगरपालिकाको सडवा गाउँमा तीन जना मोटरसाइकलमा सवार हत्याराहरु पाण्डेलाई गोली हानेका थिए । घाइते पाण्डेको भैरहवा र काठमाडौमा उपचारको क्रममा मृत्यु भएको थियो ।
हत्याको आरोपमा लुम्बिनी प्रदेश सभा सदस्य सहसराम यादवका स्वकीय सचिव ओम प्रकाश यादव र सकीर अलि प्रहरीको हिरासतमा छन भने घटनामा संलग्न एक जना फरार रहेको र घटना सम्बन्धि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।



खबर सबै
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग






प्रतिक्रिया