

लुम्बिनी प्रदेशको गुल्मीमा मंगलबार १३ जनामा कोरोना भाइरस सङक्रमण पुष्टि



गोकर्ण पाण्डे,गुल्मी
पछिल्लो समय नेपालमा दिन प्रति दिन कोरोना भाइरस बढ्दै गएको छ। नेपालमा कोरोनाको दोस्रे लहर चलेपछि गुल्मी जिल्ला पनि कोरोनाको दोस्रो लहरबाट प्रभावित बनेको छ ।
जिल्ला कार्यालयले गुल्मीका अनुसार जिल्लामा मंगलबार मात्र १३ जना नयाँ कोरोना संक्रमित थपिएको बताएका छ । कार्यालयका अनुसार जिल्लाको रेसुङ्गा नगरपालिकामा १ जना, मुसिकोट नगरपालिकामा १ जना,गुल्मीदरबार गाउँपालिकामा २ जना, रुरु गाउँपालिकामा ३ जना, छत्रकोट गाउँपालिकामा १, चन्द्रकोट गाउँपालिकामा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै सत्यवति गाउँपालिकामा २ जना, इस्मा गाउँपालिकामा १ जना, मालिका गाउँपालिकामा १ र मुसिकोट नगरपालिकामा १ जना गरी कुल १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया