
कपिलवस्तु उद्योग वाणिज्य संघको चुनाव : भलवाड क्षेत्रगत सदस्य तर्फ पाण्डे बिजय


कपिलवस्तु
कपिलवस्तु उद्योग वाणिज्य संघको ७ औँ अधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि चुनाव सम्पन्न भएको छ । यत्ति बेला केहि स्थानको नतिजा समेत आएको छ । यसै बिच भलवाडको क्षेत्रगत सदस्य तर्फ यमलाल पाण्डे (कृष्णा) बिजय भएका छन् । कुल खसेको मत मध्ये पाण्डेको ४३ र उनका प्रतिस्पर्धी गोपाल गिरीको १९ मत प्राप्त भएको थियो । केहि समयमा अब कोपवा तथा पटनाको तर्फको क्षेत्रगत सदस्यको पनि नतिजा आउने सहकर्मी सागर पौडेलले बताएका छन् । यस्तै अध्यक्ष तर्फको नतिजा पनि आजै आउने बताइएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया