
रामदतिवन धामको समितिले पायो पुर्णता

माघ ५ कपिलवस्तु ।
कपिलवस्तुको धार्मिक पर्यटकीय स्थल रामदतिवन धामको रिक्त पदमा वाणगंगा नरपालिका वडा नम्बर ९ का शेषकान्त खनाललाई मनोनित गरेको छ ।
धामको नवगठित कार्यसमितिको शनिबार बसेको कार्यसमिति बैठकले खनाललाई मनोनित गरेको अध्यक्ष चुरामणी अर्यालले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले धामको व्यवस्थापनको लागि नीति निर्माण तथा योजना बनाउनुको साथै जिम्मेवारी समेत बाँडफाँड गरेको छ । त्यस्तै धममा संकलित दान पेटीकाको साँचो कोषाध्यक्ष चन्द्रावती थारुलाई हस्तान्त्रण गरेको पनि अध्यक्ष अर्यालले बताउनुभयो ।
रामदतिवन धाममा वाणगंगा नगरपालिकाको वडा नम्बर ९ स्थित पडेरिया देखि धाम सम्मको सडक निर्माण कार्यका लागि पनि पहल गर्ने जनाएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया