
गणतन्त्र आउँदा रुँदै हिडेका ओली अहिले हसाउँदै हिडे: प्रचण्ड

काठमाडौं, माघ ४
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले गणतन्त्रको उत्सव मनाउँदा केपी ओली रुँदै हिडेका आरोप लगाएका छन्। आइतबार काठमाडाैँमा आयोजित प्रचण्ड–माधव पक्षको राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले गणतन्त्र आउँदा रुँदै हिडेको र प्रतिनिधि सभा विघटनले जनता स्तब्ध हुँदा हँसाउँदै हिँडेर अनौठौ व्यवहार देखाएको उल्लेख गरेका हुन्।
शनिबार प्रधानमन्त्रीले एक कार्यक्रममा ‘मैले हसँउदा प्रचण्डलाई किन पीर परेको हो’ भनेर प्रश्न गरेका थिए। आइतबार प्रचण्डले ओलीलाई जवाफ फर्काएका हुन्। प्रचण्डले परिवर्तनका उपलब्धि गुमेको शोकमा आफूहरु हाँस्न नसक्ने बताएका हुन्। उनले ओलीले हँसाएकोमा आफूलाई पीर पर्नुभन्दा पनि भने नेपाली जनताले ७ दशक लाएर लडेर ल्याएको उपलब्धिको हत्या भएको चिन्ता थपिएको र यस्तो बेला आफू हाँस्न नसक्ने, हँसाउन नसक्ने बताए।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया