

दलहरुसँग सम्वाद गर्न जसपाले बनायो वार्ता समिति



मंसिर २८ काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा) ले दलहरुसँग सम्वाद गर्न वार्ता समिति बनाएको छ । परिवर्तनको पक्षमा समान विचार र दृष्टिकोण भएका पार्टी र समूहसँग वार्ता गरी एकता एवं सामूहिक प्रवेश गराउन वार्ता समिति बनाइएको जसपाले जनाएको छ । वार्ता समितिमा कार्यकारिणी सदस्यहरु मेहराज राई, नवराज सुवेदी र केशव झा छन् ।
वार्ता समितिले पहिचान पक्षधर विभिन्न समूह र पार्टीसँग वार्ता गर्ने नेता झाले बताए ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया