

न्यूरो अस्पतालमा पीसीआर परीक्षणको शुल्क घट्यो



विराटनगरस्थित न्युरो कोभिड अस्पतालले पीसीआर परीक्षणको शुल्क घटाएको छ । सो अस्पतालले सरकारले तोकेको भन्दा सस्तोमा कोरोना परीक्षण पीसीआर टेष्ट गर्ने भएकोसो अस्पतालले सोमबारदेखि गराउनेहरुको १ हजार ७ सय रुपैयाँमा पीसीआर परीक्षण गर्न थालेको जानकारी दिएको छ । यस अघि न्यूरो अस्पतालले २ हजार रुपैयाँमा परीक्षण गर्दै आएको थियो ।
विरामीलाई सहुलियत दरमा उपचार गर्ने उद्येश्यले सो अस्पतलले शुल्क घटाएको जानकारी दिएको छ । सवै विरामीलाई स्वास्थ्यको पाँहुच पु¥याउने उद्येश्यले पीसीआर परीक्षणमा शुल्क घटाएको हो ।कोभिड उपचारमा ५० बेडको अस्पताल संचालनमा ल्याएको न्युरो अस्पतालमा दैनिक १ सयदेखि १ सय ५० जना सम्म पीसीआर परीक्षण गराउनेहरु आउने गरेका सो अस्पतालका प्रमुख प्रशासकिय अधिकृत सुरेसकुमार आचार्यले जानकारी दिनु भयो ।
छ


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया