

पत्रकार विद्यार्थी संगठन नेपाल कपिलवस्तुको दोस्रो बैठक सम्पन्न, जिल्ला भेला गर्ने निर्णय




पौष ११, कपिलवस्तु ।
पत्रकार विद्यार्थी संगठन नेपाल कपिलवस्तुको आज दोस्रो बैठक सम्पन्न भएको छ ।
बैठकले माघ १७ गते शनिबार कपिलवस्तु जिल्ला भेला गर्ने निर्णय गरेको छ ।
संगठनको निर्देशित केन्द्रीय अभियान अन्तर्गत बैठक बसेको थियोे ।
संगठनका जिल्ला संयोजक राधा पाण्डेको अध्यक्षतामा बसेको बैठकले ११ सदस्यीय भेला आयोजक समिति गठन गरि संगठनको व्यापक सदस्यता वितरण गर्ने, पत्रकारिता माथिको सिण्डिगेट अन्त्य गर्न संघर्ष गर्ने, प्रावि तहबाटै पत्रकारिताको पाठ्यक्रम निर्माण गरि अध्यापन गराउन सरकार संग माग गर्ने,श्रमजीवी पत्रिकारिता तथा राष्ट्रिय भावना बाट ओतपोत पत्रकारिता लाई तेजिलो पार्न पनि
संघर्ष गर्ने निर्णय गरेको छ ।
साथै संगठनको यस निति तथा कार्यक्रममा सहमत हुने,पत्रिकारिता पढ्दै गरेका,पत्रकारिता सिक्न चाहाने र सिक्दै गरेका,पत्रकारिता पढ्न पाउनुपर्छ भनेर आवाज वुलन्द गर्ने सम्पूर्ण लाई संगठित हुन पनि आह्वान गरेको छ ।
साथै संगठनले सहयोगात्मक, रचनात्मक कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।
सो बैठक संगठनका अभियान्ता तथा केन्द्रीय अध्यक्ष मुक्ति गैरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे ।
गैरेले संगठन नीति तथा कार्यक्रम अनुरुप लाग्न निर्देशन पनि दिनु भएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया