

नारायणकाजीलाई कारबाही , ज्ञवालीलाई प्रवक्ता : ओली समूह बैठक



काठमाडौं , पुस ७
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली ओली समूहको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठ प्रकाशलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ ।
पार्टी हित विपरित गतिविधि गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको एक नेताले बताए ।
श्रेष्ठको ठाउँमा प्रदीप ज्ञवालीलाई नियुक्ति गर्ने निर्णय भएको छ ।








प्रतिक्रिया