

कोरोना बिमाको दाबी भुक्तानी ७ दिनमा गर्न बीमा समितिको निर्देशन


कम्पनीहरुले कोरोना बीमाको दाबी भुक्तानी ७ दिनमा नै गर्नुपर्ने भएको छ ।अर्थ मन्त्रालयबाट अएको पत्र अनुसार बीमा कम्पनीहरुलाई कोरोना बीमाको दाबी भुक्तानी ७ दिनमा नै गर्नु पर्ने भएको हो ।
अब कोरोना बीमा मादण्डमा भएको व्यवस्था अनुसार प्रक्रिया पुरा गर्नेले ७ दिनमा नै दाबी भुक्तानी पाउने बताइएको छ ।अर्थमन्त्रालयले समितिलाई कोरोना बीमाको दाबी भुक्तानी नरोक्न निर्देशन दिएपछि बीमा समितिले पनि कोरोना बिमाको दाबी भुक्तानी ७ दिनमा नै गर्न निर्देशन दिएको जनाएको छ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया