दानव नदिमा डुबेर १५ महिनाका बालकको मृत्यु

कार्तिक १९ बुटवल ।
रुपन्देहीमा दानव नदिमा डुबेर एक बालकको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१३ बेलबासका रेशम बुढा मगरका १५ महिनाका छोरा संगित बुढा मगरको बुधबार दानव नदीमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीका अनुसार बालक दानव नदिको पानीमा घोप्टो अचेत अवस्थामा फेला परेका थिए । उनको उपचारको क्रममा लुम्विनी नर्सिङहोम बुटवलमा बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा

प्रतिक्रिया