

कोरोना जितेका वीर अस्पतालका स्वास्थ्यकर्मीको मुटुको समस्याले गयो ज्यान



कार्तिक ११, ई–साझाकुरा
कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका वीर अस्पतालका स्वास्थ्यकर्मी (प्यारामेडिक्स) कालु सिंहको मुटु समस्याका कारण मृत्यु भएको छ।

अस्पतालको कार्डियोलोजी डिपार्टमेन्टको ओपिडीमा काम गर्ने सिंह दुई साताअघि कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका थिए। कोरोना संक्रमणका कारण सिंहको एक महिनासम्म वीर अस्पतालमा उपचार भएको थियो।
‘उहाँको पहिल्यैदेखि समस्या थियो।हिजो अलि समस्या भएर इमर्जेन्सीमा ल्याइएको रहेछ। उपचारको क्रममा निधन भएको हो,’ वीर अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले सेतोपाटीसँग भने,’उहाँलाई पहिल्यैदेखि मुटुको समस्या थियो।मुटुको भल्भ दुई पटक फेरेको हो। उहाँलाई कोभिड भएको तर कोभिड बिल्कुलै ठिक भएको थियो।’
पहिला पनि मुटुको समस्याको कारणले अस्पतालमा भर्ना हुने र उपचार गरेर फर्किने गरेको निर्देशक सेञ्चुरीले बताए।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया