१० आयोजना जसले रुपन्देहीको मुहर फेर्दैछन्

रुपन्देही । विकासको गति समयसँगै हुनुपर्ने हो । विकास र समय एकअर्कामा जोडिएका भए पनि नेपालमा समयसँगै विकास हुन सकेको छैन ।

तर समयसँगै विकासका कामहरु अघि बढ्ने प्रयत्न हुँदै गएका छन् । नेपालमा विभिन्न खण्डहरुमा नमुना विकासे कामहरु भइरहेको खबर नागरिक दैनिकमा छ । त्यसमध्ये रुपन्देही जिल्लाको विकासे रुपान्तरण लोभलाग्दो छ ।

रुपन्देहीको मुख्य सहर बुटवल र भैरहवाका विभिन्न स्थानमा सञ्चालनमा आएका बहुवर्षीय परियोजनालाई हेर्ने हो भने अबको पाँच वर्षपछि मुलुककै विकासका लागि नमुना जिल्ला बन्ने अवस्था देखिएको छ ।
यस्ता छन् बुटवलका १० नमुना आयोजना

प्रतिक्रिया

खबर सबै