

नेपाल सुपर लिगका लागि खेलाडीको अक्सन फेब्रुअरीको तेस्रो हप्तामा हुने


काठमाण्डौ : नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा तेस्रो सिजनका लागि खेलाडीको अक्सन आउँदो फेब्रुअरीको तेस्रो हप्ता हुने भएको छ ।
प्रतियोगिता शुरू हुनु एक महिना अगाडि खेलाडीको अक्सन गर्न लागिएको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले जनाएको छ ।
एनएसएलको तेस्रो सिजन आउँदो मार्च २९ अर्थात चैत १६ गतेदेखि सञ्चालन गर्ने यसअघि घोषणा भइसकेको छ ।
एनएसएलको पहिलो संस्करणमा काठमाण्डौ रेजर्स र दोस्रो संस्करणमा ललितपुर सिटी एफसी च्याम्पियन भएको थियो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले चार वर्षे सम्झौतासहित सन् २०१९ मा नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टलाई एनएसएल आयोजना गर्ने अधिकार दिएको थियो ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया