

टी-२० विश्व कप : बङ्लादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा


काठमाण्डाै
टी-२० विश्व कप क्रिकेटमा बङ्लादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा पुगेकाे छ । एडिलेडमा भएकाे खेलमा पाकिस्तानले बङ्लादेशलाई पाँच विकेटले हराएकाे हाे ।
बङ्लादेशले दिएकाे १ सय २८ रनकाे लक्ष्य पाकिस्तानले १८ ओभर एक बलमा ५ विकेट गुमाएर भेट्टायाे । उसका लागि माेहम्मद रिजवानले ३२ र माेहम्मद हरिसले ३१ रन बनाए ।
यसअघि टस जितेर ब्याटिङ गरेकाे बङ्लादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन बनायाे । उसका लागि नज्मुल हुसेन सान्ताेले ५४ रन बनाए । बलिङतर्फ साहिन अफ्रिदीले चार विकेट लिए । यसअघि भारत सेमिफाइनलमा पुगिसकेकाे छ ।


खबर सबै
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा






प्रतिक्रिया