


भालुबांगमा पत्रकार दारू खाएर बिके : पदका मेयर उमेदवार कुनाल शाह



कपिलवस्तु
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नेकपा एमाले नगर प्रमुख पदका उम्मेदवार कुनाल प्रताप शाहले कपिलवस्तु जिल्लाको पत्रकार माथी गम्भीर आरोप लगाउदै भालुबांगमा पत्रकार दारु खाएर बिकेको अभिव्यक्ति दिएर आफूलाई गैर जिम्मेवार साबित गरेका छन् l
कुनाल प्रताप शाहले जनता संग घरदैलो गर्ने क्रममा कृष्णनगर नगरपालिका वडा नं ७ मा जनता लाई सम्बोधन गर्दै कृष्णनगर लगाएत कपिलवस्तुका पत्रकार दारू खाएर बिकेको अभिव्यक्ति दिएका छन् जबकी पत्रकार लाई समेत जथाभावी भन्ने नेता मेयरको उम्मेदवार जितेमा जनतालाई कस्तो व्यवहार गर्ने छन् आफैमा गम्भीर प्रशन खडा भएको देखिन्छl जबकी कृष्णनगर नगरपालिकाले मिडिया सम्बंधित छुट्याएको बजेटमा आधारभूत फोटो पत्रकारिता तालिम गर्न कृष्णनगर लगायत जिल्लाको अरू पत्रकार सहभागी रहेको उक्त कार्यक्रमको ध्जजी उडाउदै अपरिपक्व तरिकाले दिएको बयान आफैमा लजास्पद रहेको देखिन्छl


खबर सबै
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान






प्रतिक्रिया